विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकालसँग छलफल थालेकाे प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी दिएकाे छ । छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल हुने सचिवालयले जनाएको छ । यस अघि पनि प्रधानमन्त्री शाहले उद्यमी तथा व्यवसायीलाई भेटेका थिए ।