सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, प्रभावकारी समन्वय तथा पूर्वसतर्कता अपनाउन पनि प्रधानमन्त्री शाहले निर्देशन दिएका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत नागरिकलाई यस्तो अपिल गरेका हुन्।
