Mon, Oct 12, 2026
कालीगण्डकी नदीमा आएको बाढीका कारण क्षति पुगेको कालीगण्डकी नदी जोड्ने मालढुंगा पुल सञ्चालनमा आएको छ ।
दुई हप्ताअघि बाढीका कारण पुलको एकतर्फ नदीले कटान गरेपछि पुल आवतजावत रोकिएको थियो । क्षति भएको ठाउँमा वाला निर्माण कार्य सम्पन्न गरी सोमबारदेखि पुल सञ्चालनमा आएको हो । पुल बन्द हुँदा पर्वत र बागलुङसहितका जिल्लाको सम्पर्कविच्छेद भएको थियो ।
क्षति भएको ठाउँमा वाला निर्माण कार्य सम्पन्न गरी सोमबारदेखि पुल सञ्चालनमा आएको हो । पुल बन्द हुँदा पर्वत र बागलुङसहितका जिल्लाको सम्पर्कविच्छेद भएको थियो ।
एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।