प्रभु बैंकको कपिलवस्तु चन्द्रौटामा शाखा विस्तार

May 24, 2019 Merolagani

प्रभु बैंकले कपिलवस्तु जिल्लाको शिवराजनगरपालिका वडा नं. ५ स्थित चन्द्रौटामा शुक्रबारदेखि प्रभु बैंकको चन्द्रौटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। शिवराज नगरपालिका मेयर नेत्रराजअधिकारीले बैंकको चन्द्रौटा शाखाकार्यालय उद्घाटन गरेका थिए।

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा सो शाखा विस्ता गरेको जनाएको छ।

चन्द्रौटा शाखाकार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।