गुहेश्वरी मर्चेण्टको शैक्षिक उन्नयनका लागि सहयोग

Sep 23, 2019 02:23 PM Merolagani

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चाबहिल शाखा कार्यालयको समन्वयमा तिलगंगा का.म.न.पा. वडा नं. ८, काठमाडौंमा अवस्थित सारदा आधारभूत विद्यालयलाई २ थान कम्प्यूटर वितरण गरेको छ।

फाइनान्सले संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक उन्नयनका लागि उक्त शैक्षिक सामाग्री प्रदान गरेको हो।

साथै फाइनान्सले संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा संस्थाको कार्यालयमा राष्ट्रिय झण्डा फहराई सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय झण्डा अंकित टिसर्ट लगाई दिपावली सहित अतिरिक्त कार्यक्रम हर्षोउल्लासका साथ मनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।