एनआइसी एशिया लघुवित्तको शेयर रजिस्ट्रार नियुक्त

Jul 06, 2020 11:04 AM Merolagani

एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटल नियुक्त भएको छ। लघुवित्तले शेयर सम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि एनआइसी एशिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो।

एनआइसी एशिया लघुवित्तको शेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु एनआइसी एशिया क्यापिटलबाट हुनेछ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।