सुनको भाउ फेरि घट्याे, यतिमा हुँदैछ काराेबार

Jul 10, 2020 02:02 PM Merolagani

असार २६ गते शुक्रबार सुनको भाउ फेरि घटेको छ । बिहीबार नयाँ रेकर्ड कायम गरी प्रतितोला ९२ हजार ४०० रुपैयाँ पुगेको सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो ।

यसदिन छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको भाउ शुक्रबार स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला ९८० रुपैयाँ कायम रहेको छ। यस साताको मंगलबारदेखि चाँदीको भाउ उकालो लागेको हो ।                                                        

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।