सिटिजनको १३ प्रतिशत बोनससहित १९ प्रतिशत लाभांश

Sep 05, 2014 Mero Lagani



 सिटिजन बैंक ईन्टरनेशनलले लगानीकर्तालाई १३ प्रतिशत बोनस शेयर र ५.९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले गत बर्ष ५६ करोड १२ लाख खुद नाफा गरेको थियो । बैंकको चूक्ता पूँजी २ अर्ब १० करोड रहेको छ ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।