करका दर र अन्तशुल्क घटाउने सरकारको निर्णय

Oct 01, 2020 06:08 PM Merolagani



करकादर र अन्तशुल्क घटाउने सरकारले निर्णय गरेको छ । आज बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी गराएका छन् । आर्थिक ऐन संशोधन गर्दै करकोदर अन्तशुल्क घटाएको उनले जनाकारी गराए ।

उक्त दरहरु आजै राजपत्रमा प्रकाशन गर्ने पनि उनले जानकारी दिए ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।