माघ ११ गतेदेखि टि प्लस टु लागु हुने

Jan 15, 2021 02:49 PM Merolagani

माघ ११ गतेदेखि शेयर कारोबारमा टि प्लस टु लागु हुने भएको छ। शुक्रबार केन्द्रीय निक्षेप प्रणाली (सीडिएससि) र ब्रोकरबीच भएकाे छलफलमा माघ ११ गतेदेखि टि प्लस टु लागु गर्ने निर्णय भएको हो।

शुक्रबार भएको छलफलमा आगामी माघ ११ गतेदेखि टि प्लस टु कार्यन्वयनमा ल्याउने निर्णय भएको ब्रोकर एशोशियसनका अध्यक्ष सन्तोष मैनालीले बताए।

हाल शेयर कारोबारमा राफसाफ तथा फछ्र्यौट चक्र टि प्लस थ्रि रहेको छ। टि प्लस टु लागु गर्न नेपाल धितोपत्र बोर्डले पनि स्वीकृति दिइसकेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।