एनआईबिएल एस क्यापिटलकाे ग्राहक सेवा काउन्टर शनिवार पनि खुला रहने

Jan 15, 2021 08:03 PM Merolagani

एनआईबिएल एस क्यापिटल लिमिटेडको (@NIBL Ace Capital@) ग्राहक सेवा काउन्टर शनिबार पनि खुला रहने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको (NIFRA) माघ २ गतेदेखि भइरहेको सार्वजनिक निष्काशनलाई मध्यनजर राख्दै एनआईबिएल एस क्यापिटल लिमिटेडले माघ ३ गते शनिवार एक दिनका लागि काउन्टर खुला राख्ने भएको हो ।

सो काउन्टर विहान १०ः०० बजे देखि दिउँसो २ः०० बजे सम्म डिम्याट सेवा सम्बन्धि कार्यकालागि खोलिएको हो ।

शनिबार हितग्राही खाता खोल्न र नविकरण गर्नका साथै मेरो शेयर दर्ता र नविकरण गर्न मात्र सकिने पनि बैंकले जानकारी दिएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।