आरम्भ चौतारीको थप दुई लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

Jan 18, 2022 04:16 PM Merolagani

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था (ACLBSL) को थप दुई लाख भन्दा बढी कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएकाे छ ।

लघुवित्तले साविकको देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्दा हुन आउने २ लाख १ हजार ६०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

आरम्भ चौतारी लघुवित्तले साविकको देउराली लघुवित्तलाई १ बराबर ०.४८ को अनुपातमा प्राप्ति गरेको थियो ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली अनुसार नेप्सेमा कारोबार गर्न सक्ने गरी उक्त शेयर सूचीकृत गरेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।