सिडिएससीले घरायसी तथा मृत्यु नामसारी सेवा स्थगन गर्याे

Jan 18, 2022 06:31 PM Merolagani

सिडिएस एण्ड क्लियरिङ (सिडिएससी) ले घरायसी तथा मृत्यु नामसारी सेवा स्थगन गरेको छ ।

कार्यालयमा अधिकाँस कर्मचारीहरुमा कोरोना संकम्रण पुष्टि भएपछि सिडिएससीले सेवा बन्द गरेको हो ।

कार्यालयमा कार्यरत अधिकाँश कर्मचारीहरुमा कोरोना संक्रमण भएकोले चेन ब्रेकका लागि घरायसी तथा मृत्यु नामसारी सेवा माघ ११ गतेसम्मकाे लागि बन्द गरिएको सिडिएससीले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।