अजोड इन्स्योरेन्सको सिइओमा खत्री पुनः नियुक्त

May 25, 2022 11:35 AM Merolagani



अजोड इन्स्योरेन्स लिमिटड (AIL) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कुमार बहादुर खत्री पुनः नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको १०४ औं बैठकले उनलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो ।

खत्रीलाई दोस्रो कार्यकाल थप गरी स्वीकृतिको लागि बीमा समितिमा जेठ ९ गते कम्पनीले पत्र पठाएको थियो ।

कम्पनीको पत्र अनुसार समितिले खत्रीलाई दोस्रो कार्यकालको लागि सिइओ नियुक्त गर्ने स्वीकृति प्रदान गरेको छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।