स्वेतगंगा हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

May 25, 2022 05:03 PM Merolagani

स्वेतगंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई जेठ ११ गते बुधबार आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

त्यस अनुसार कम्पनीले ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ रुपैयाँ बराबरको ३९ लाख ८२ हजार ५०० कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै कार्तिक १० गते बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।