गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Aug 16, 2022 11:20 AM Merolagani



गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ७.४४२४८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९१७१ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।