बैंकको यो सेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र किन्न पाउने छन्। शेयर खरिद गर्न चाहानेले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ।
उक्त संस्थापक शेयरको न्युनतम मूल्य १४५ रुपैयाँ तोकिएको छ। शेयरधनीले बढाबढ मूल्यमा आवेदन गर्न पाउनेछन्।
आवेदन गर्दा न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ।