Tue, May 26, 2026
सुर्या लाइफ इन्स्योरेन्स (SLICL) ले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ। कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने घोषणा गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा शेयरधनीलाई बाँड्न मिल्ने गरी नाफा कमाएको भए पनि ज्योति लाईफसँग मर्जरको प्रकृयामा रहेकोले अहिले लाभांश नबाँड्ने घोषणा गरेको हो।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।