महुली लघुवित्तको लाभांश संशोधन

Mar 26, 2023 10:29 AM Merolagani



महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको यस लघुवित्तले अहिले सो लाभांश संशोधन गरी नगद र बोनस शेयर गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सो लाभांश संशोधन गरिएको लघुवित्तले जनाएको छ।

आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।