यसरी गरे सर्वसाधारणले मेरो माइक्रोफाइनान्सको साधारण शेयरमा आवेदन (फोटो फिचर सहित)

Mar 14, 2016 Mero Lagani



आइतबारसम्म ९७ गुणा बढी आवेदन परेको साधारण शेयरमा लगानीकर्ताले लामो समयसम्म लाइन बसेर आवेदन दिएका छन् । सबै तथ्यांक मिलाउन समय लाग्ने भन्दै ग्लोबल आइएमई क्यापिटलले अन्तिम दिनको बिवरण उपलब्ध गराएको छैन । अन्तिम दिनको विबरण आइसक्दा सम्म १२ अर्ब रुपैंयाको आवेदन पर्ने आंकलन गरिएको छ । 

२ सय गुणा बढी आवेदन पर्ने आंकलन गरिएको साधारण शेयरका लागि लगानीकर्ताले जमलस्थित नाँचघरमा रहेको ग्लोबल आइएमई क्यापिटलमा यसरी आवेदन बुझाएका छन् ।



कान्तिपथमा रहेको ग्लोबल आइएमई बैंकमा ठुलो संख्यामा लगानीकर्ता आवेदन दिन लाम लागे तर आवेदन दिने प्रकृया व्यवस्थित नहुँदा झडप समेत भयो ।

 

 

 

 

 

 

 

 

 

मेरो माइक्रोको आइपीओमा आइतबार मात्रै ३ अर्ब २७ करोड रुपैयाँ बराबरको आवेदन

मेरो माइक्रोफाइनान्सको ६ करोड १२ लाख रुपैंयाको शेयरका लागि २ दिनमा पर्यो साढे २ अर्ब बढीको आवेदन

पहिलो दिन मेरो माइक्रोफाइनान्सको साधारण शेयरमा कति पर्यो आवेदन ?

मेरो माईक्रोफाईनान्सको साधारण शेयरमा आजदेखि आबेदन खुला

मेरो माइक्रोफाइनान्सको साधारण शेयरमा आवेदन दिनेले हेर्नुहोस्, के गर्ने के नगर्ने ?

मेरो माईक्रोफाईनान्सको ६ लाख कित्ता साधारण शेयर निश्काशन २७ गतेदेखि, धितोपत्र बोर्डको नयाँ निर्देशनको कस्तो पर्ला प्रभाव ?

किन सर्यो मेरो माइक्रोफाइनान्सको आइपिओ ?

लौ आयो अर्को आइपिओ, ६ लाख १२ हजार कित्ता शेयर फागुन २० देखि

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?




२२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेपछि सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

Jul 21, 2025 02:08 PM

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । पीडितले प्रहरीलाई फोन गरेपछि उनलाई पक्राउ गरिएकाे हाे ।