Sat, Oct 17, 2026
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड (NESDO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
चैत २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा बोनस तथा लाभांश वितरण नगर्ने निर्णय गरेको हो। त्यसैगरी, सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने पनि निर्णय गरेको छ।
माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।