छिटो गर्नुहोस्, मेरोलगानीको समर अफर अन्तर्गत विभिन्न प्रडक्टहरु भारी डिस्काउण्टमा खरिद गर्ने अवधि केही दिन मात्र बाँकी

Jun 26, 2024 12:56 PM Merolagani



मेरोलगानीले असार १ गतेदेखि शुरु गरेको समर अफरको अवधि अब केही दिन मात्र बाँकी रहेको छ। अर्थात तपाईले असार १५ गतेसम्म भारी डिस्काण्टमा मेरोलगानी प्रडक्टहरु खरिद गर्न सक्नुहुनेछ।

 

के के छन् अफर?

पहिलो प्याकेज अन्तर्गत मेरोलगानीले १ वर्ष अवधिको एआई चार्ट,डाटा एनालाइटिक्स,पोर्टफोलियो र टेक्निकल डाटा तथा एक महिनाको अनलाइन एडभान्स टेक्निकल एनालाइसिस कोर्ष केबल १५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ। अन्य समयमा २० हजार रुपैयाँ पर्ने ती प्रडक्टहरुमा समर अफरमा ५ हजार रुपैयाँ डिस्काउण्टसहित उपलब्ध हुनेछन्।

त्यस्तै,दोस्रो प्याकेज अन्तर्गत प्रयोगकर्ताले एक वर्षको न्यूजलेटर, डाटा एनालाइटिक्स, पोर्टफोलियो र टेक्निकल डाटा तथा १ महिना अवधिको अनलाइन एडभान्स टेक्निकल एनालाइसिस कोर्ष मात्र १५ हजार रुपैयाँमा प्राप्त गर्न सक्नेछन्। अन्य समयमा यी प्रडक्टहरुको मूल्य २० हजार रुपैयाँ पर्दछ।

मेरोलगानीको यसैयोजना अन्तर्गत तेस्रो प्याकेजमा १ वर्षको मेरोलगानी न्यूजलेटर र डाटा एनालाइटिक्स केबल १० हजार ५०० रुपैयाँमा खरिद गर्न सकिनेछ। त्यसैगरी,अर्को प्याकेजमार्फत अन्य समयमा २० हजार रुपैयाँ पर्ने १ वर्षको न्यूजलेटर र एआई चार्ट १५ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ।

पाँचौ प्याकेजमा भने मेरोलगानीको एक वर्ष अवधिको डाटा एनालाइटिक्स र पोर्टफोलियो केबल ३ हजार ५०० रुपैयाँमा खरिद गर्न सकिनेछ।

(प्याकेज खरिदका लागि यहाँ क्लिक गर्नुहोस्)




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।