मातृभूमि लघुवित्तले लाभांश वितरण नगर्ने

Mar 16, 2025 11:52 AM Merolagani



मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड (MATRI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

चैत २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।