Thu, Dec 11, 2025
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड (GMLI) को विशेष साधारण सभा स्थगित भएको छ। कम्पनीले बैशाख ५ गते बोलाएको विशेष साधारण सभा स्थगित भएको हो।
नेपाल बीमा प्राधिकरणको नियमन महाशाखाबाट बैशाख २ गते प्राप्त पत्रबाट विशेष साधारण सभा स्थगित गर्न निर्देशानुसार बैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो सभा स्थगित गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।