बुढीगण्डकी परियाेजना नयाँ मोडेलबाट अघि बढाइन्छः ऊर्जामन्त्री

Jun 23, 2025 12:19 PM merolagani



ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बुढीगण्डकी जलविद्युत् आयोजना नयाँ मोडेल(प्रारुप)मा अघि बढाउने बताएका छन् । 

सोमबार प्रतिनिधि सभामा बोल्दै उनले १२०० मेगावाटको बुढीगण्डकी आयोजनालाई कसरी आर्थिक रुपमा लाभदायिक बनाउन सकिन्छ भनेर नयाँ मोडेलमा अघि बढाउने खोजेको बताए ।

उनले आयोजनामा हालस्म्म ४६ अर्ब रुपैयाँ खर्च भइसकेको बताए । उनले आगामी आवदेखि परियोजनाका मुख्य काम अघि बढ्ने बताए ।




युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

Jun 19, 2025 10:56 AM

युनाइटेड अजोड इन्स्योरेन्स (UAIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।