इरानमाथि अमेरिकी आक्रमणले विश्वयुद्ध निम्तन सक्ने

Jun 23, 2025 01:48 PM Merolagani



इरानमाथि अमेरिकी आक्रमणले विश्वयुद्ध निम्तन सक्ने सम्भावना देखिएकाे छ । वामपन्थी दल र नागरिक समाजसँग सम्बन्धित संस्थाले संयुक्त वक्तव्य निकालेर यस्ताे सम्भावना देखेकाे बताएका हुन् ।

उनीहरुले वक्तव्य नै निकालेर इरानमाथि अमेरिकी आक्रमणको निन्दा गरेका छन् । 

उनीहरूले ‘अमेरिकी साम्राज्यवादले आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको र यो गम्भीर युद्ध अपराध’ भएको बताएका छन् ।

यस्ताे छ संयुक्त वक्तव्य

 

 




युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

Jun 19, 2025 10:56 AM

युनाइटेड अजोड इन्स्योरेन्स (UAIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।