सागर डिष्टिलरीले विभिन्न सामान तथा सेवा खरिद गर्न प्रकाशित गर्यो आशय पत्र

Jul 07, 2025 01:03 PM Merolagani



सागर डिष्टिलरी लिमिटेडले विभिन्न सेवा तथा सामान खरिद गर्नका लागि आशय पत्र प्रकाशित गरेको छ।

कम्पनीले योग्य बिक्रेताहरुलाई आफ्नो कम्पनीको प्रोफाइल र व्यवस्थापकको परिचयपत्र, प्यान अथवा भ्याट र कम्पनीको रजिष्ट्रेशन सर्टिफिकेटको नोटराइज्ड प्रति र पछिल्ला कर चुक्ता प्रमाणपत्र सहित आवेदन दिनका लागि आह्वान गरेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।