मौद्रिक नीति प्रत्यक्ष प्रशारण हुँदै

Jul 11, 2025 12:15 PM Merolagani



नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति शुक्रबार मध्याह १२:२० बजे सार्वजनिक गर्दै छ ।

बैंकले एक सूचना जारी गर्दै १२‍.२० बजे बैंकको फेसबुक पेज र युट्युब च्यानलबाट मौद्रिक नीतिको प्रत्यक्ष प्रशारण गर्ने जनाएको हो ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।