Sat, Jul 12, 2025
सरकारले ऋणीहरुसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्व पौडेलले यस्तो बताएका हुन् ।
नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।