Sat, Jul 12, 2025
व्याज दर करिडाेरकाे माथिल्लाे र तल्लाे सीमा परिमार्जन गर्दै माैद्रिक नीति जारी भएकाे छ ।
त्यस्तै व्यक्तिगत मार्जिन कर्जाकाे सीमालाई बढाएर २५ कराेड पुर्याइएकाे छ । यसअघि मार्जिन कर्जाकाे सीमा १५ कराेड रुपैयाँ थियाे । यस्ताे छ माैद्रिक नीतिकाे पूर्ण पाठ ।
नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।