काठमाडौं महानगरको नगरसभा आइतबार दिउँसो बस्ने

Jul 11, 2025 05:17 PM merolagani



आगामी आइतबार काठमाडौं महानगरपालिकाको नगरसभा बैठक बस्ने भएको छ ।

करिब ६ महिना पछि काठमाडौं महानगर कार्यपालिकाको बैठक शुक्रबार बसेको थियो ।

मेयर बालेन शाहले १ मिनेटमै सम्पन्न गरेको बैठकमा उनले आगामी आइतबार दिउँसो २ बजेका लागि नगरसभा बोलाउने प्रस्ताव सुनाएका थिए ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।