महानगरले सार्वजनिक गरेको मूल्य अनुसार काठमाडौंका मुख्य क्षेत्र न्यूराेड ,दरबारमार्ग, पुतलीसडक, सिंहदरबार रत्नपार्क लगायतको क्षेत्रको जग्गाको प्रतिआना मूल्य सबैभन्दा धेरै रहेको छ । यी क्षेत्रमा प्रतिआना पचास लाखसम्म ताेकिएकाे छ ।
पूरा विवरण हेर्नुहाेस्