भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीसँग भेट भएकाे तस्वीर सार्वजनिक गरेका छन ।
तस्वीर सार्वजनिक गर्दै मोदीले भनेका छन, तियानजिनमा नेपालका प्रधानमन्त्री श्री केपी ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो। नेपालसँग भारतको सम्बन्ध गहिरो र धेरै विशेष छ।
