मन्त्रिपरिषद् बैठकका २४ निर्णय (सूचीसहित)

Sep 01, 2025 05:31 PM Merolagani



मन्त्रिपरिषद् बैठकले २४ निर्णय गरेको छ ।

भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले साेमवार सार्वजनिक गरेका हुन् । 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय 

 




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।