Sat, Sep 13, 2025
प्रधानमन्त्री सुशीला कार्कीले आफ्ने नेतृत्वको मन्त्रिपरिषद् विस्तार आइतबार गर्ने भएकी छन् ।
मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री कार्कीले आन्तरिक रुपमा छलफल गरिरहेकी छन् । छलफलमार्फत् आज नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । अहिलेसम्म मन्त्रिपरिषद् सदस्यका लागि कसैको पनि नामको टुंगो भने लागिसकेको छैन् ।
छलफलमार्फत् आज नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । अहिलेसम्म मन्त्रिपरिषद् सदस्यका लागि कसैको पनि नामको टुंगो भने लागिसकेको छैन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।