Sat, Sep 13, 2025
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुनः कारागार फर्किने घोषणा गरेका छन् ।
आफ्नो जन्मदिनमै आफूलाई उपहार स्वरुप कारागार जान लागेको उनले बताए ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो कारणले जेलबाट कैदीहरु भागे भनेर बदनामी गर्न खोजिएकाले आफु पुनः कारागार फर्किन लागेको बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।