जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको प्रहरीले पुष्टि गरेको छ । भेटिएका ककांल शव चिन्न सकिने अवस्थामा छैनन् । डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको प्रदर्शनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो ।
२३ भदौमा जेनजीको आन्दोलन भएको थियो । अहिलेसम्म आन्दोलनमा ५८ जनाको मृत्यु भएको बताइएको छ ।