Sun, Sep 14, 2025
बीर अस्पतामा जेनजी आन्दोलनमा घाइते भएका थप दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार र शनिबार गरेर थप दुई जनाको मृत्यु भएको वीर अस्पताल स्रोतले जनाएको छ ।
अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।