मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

Oct 04, 2025 08:01 AM merolagani



नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेपछि  अवरुद्ध बाटो एकतफी खुलाइएको छ।

अविरल वर्षासँगै खसेको पहिरोले यी सडकखण्डहरु अवरुद्ध भएका हुन्। वर्षाकै विच पहिरो पन्छाउने कार्य सुरु भएकाे छ। 




दशैं अघि १८ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

Sep 30, 2025 05:40 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ११ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम ६ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।