धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा सडकमा आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक

Oct 04, 2025 08:30 AM merolagani



 धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गरी यात्रामा जोखिम भएकाले आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको जनाएको छ ।

मुग्लिन–नारायणगढ सडकखण्डकाे पहिराे हटाएर अहिले खुला गरिएकाे त छ तर ढुङ्गा खस्ने क्रम जारी छ । 




दशैं अघि १८ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

Sep 30, 2025 05:40 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ११ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम ६ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।