चीनमा ड्रोनबाट विमानस्थलको सफाई अभियान शुरु

Nov 17, 2025 10:41 AM Merolagani



चीनको हुबेई प्रान्तको विमानस्थलमा ड्रोनबाट सफाई अभियान शुरु गरिएको छ । चीनको मध्य हुबेई प्रान्तको विमानस्थल टर्मिनलमा एउटा ड्रोनले सफाई अभियान पूरा गरेको हो ।

लगभग २०० मिटर उडान उचाईमा पुगेको ड्रोनले २० मिनेटमा २०० वर्ग मिटर भवनको अगाडिको भाग सफा गर्नसक्छ ।