Fri, Jun 19, 2026
मंसिर २३ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एसवाई प्यानल नेपाल लिमिटेड (SYPNL) को शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको १ कराड ३० लख ८१ हजार ३७१ कित्ता शेयर सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५२ लाख ३२ हजार ५४८ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७८ लाख ४८ हजार ८२३ कित्ता शेयर गरि कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०६ रुपयाँ ६१ पैसादेखि ३१९ रुपैयाँ ८३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोली अर्थात बुधबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई (SYPNL) स्टक टिकर प्रदान गरेको छ।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५२ लाख ३२ हजार ५४८ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७८ लाख ४८ हजार ८२३ कित्ता शेयर गरि कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०६ रुपयाँ ६१ पैसादेखि ३१९ रुपैयाँ ८३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोली अर्थात बुधबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई (SYPNL) स्टक टिकर प्रदान गरेको छ।
डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।