Fri, Dec 12, 2025
चार नयाँ मन्त्री थपिने भएका छन् । थपिन लागेका मन्त्रीमा कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्रसिंह भण्डारी श्रम तथा रोजगार, माधव चौलागाईं वन तथा वातावरण र श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले उनीरूलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन् । उनीहरूको शपथ आज दिउँसो ३ बजेका निम्ति तय गरिएको छ ।
नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।