प्रभु बैंकले लाभांश वितरण नगर्ने

Dec 21, 2025 10:47 AM Merolagani



प्रभु बैंक लिमिटेड (PRVU) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो बैठकले सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।