हिमालयन बैंकले लाभांश नदिने

Dec 23, 2025 11:09 AM Merolagani




हिमालयन बैंक लिमिटेड (HBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

बैंकको पुस ७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो ।