नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा हुने एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उनी आइतबार साँझ भारत जाने भएका हुन् ।
उनले भारतमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नेछन् । जेनजी आन्दोलन पछि प्रचण्ड पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् ।