नेपाल धितोपत्र बोर्डको शेयर बाँडफाँट निर्देशिका अनुसार हरेकलाई १० कित्ता शेयर बाँड्नुपर्ने नियमअनुसार १ लाख ४३ हजार ९ सय १७ जनालाई मात्र शेयर पर्ने हुँदा बाँकी २२ लाख ६९ हजार ४ सय जना लगानीकर्ताको हात रित्तो हुने देखिएको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।