कम्पनीले परिपत्रि विधिबाट अग्राधिकार शेयर निष्काशन गर्नेछ भने शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । यसअघि नबिल बैंक, कामना सेवा विकास बैंक, एनएमबी बैंक गरी तीन वटा संस्थाले यस्तो अग्राधिकार शेयर निष्काशन गर्न अनुमति पाइसकेको छ ।