म काम गर्ने मान्छे हुँ, भाषण होइन–बालेन शाह

Jan 19, 2026 04:48 PM merolagani



रास्वपा वरिष्ठ नेता बालेन शाहले आफु काम गर्ने मान्छे मात्रै भएको दाबी गरेका छन् ।

सोमबार जनकपुरमा आयोजित रास्वपाको सभालाई सम्बोधन गर्दै उनले आफू भाषण गर्ने व्यक्ति नभएको दाबी गरे ।

‘म काम गर्ने मान्छे हुँ, भाषण होइन् ।’ उनले बताए । उनले मधेसका किसाननले माइतीघरमा उखुको भुक्तानी मागेर आन्दोलन गर्दा आफु मुकदर्शक हुनुपरेको बताए । आफु काठमाडौं महानगरको मेयर मात्र भएकाले केही गर्न नसकेको बताए ।




एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jan 14, 2026 10:57 AM

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।