आफ्नो व्यक्तिगत जीवनमा कहिल्यै पैसाको हिसाव नराखेको र श्रीमतीको कमाइमा बाँच्न आफूलाई कुनै लाज नभएको बताए। उनले राजनीतिमा त्याग र पारदर्शिताको महत्व धेरै रहेको बताए।
‘मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु, श्रीमतीलाई बलियो बनाउनु र उनको कमाइ खानुमा मलाई गर्व छ,’ उनले भने ।